मन्त्रमुग्ध
Romanized: mantramugdh, mantramugdha
मोहित पारिएको; लट्ठ तुल्याइएको; मुहुनी लगाइएको; मन्त्र, टुना आदिद्वारा वशवर्ती तुल्याइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
मोहित पारिएको; लट्ठ तुल्याइएको; मुहुनी लगाइएको; मन्त्र, टुना आदिद्वारा वशवर्ती तुल्याइएको।