मिटमसला

Romanized: mitamasalaa, mitamasal, mitamashalaa, mitamashala

मासुका परिकारमा हाल्न तयार गरिएको विशेष प्रकारको फुको मसला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
मासुका परिकारमा हाल्न तयार गरिएको विशेष प्रकारको फुको मसला।

सम्बन्धित शब्दहरू