पानमसला
Romanized: paanamasalaa, paanamasala, panamasalaa, paanamasal
पानको जस्तो स्वाद आउने सुपारी र अरू केही बास्नादार पदार्थ मिसाएर बनाइएको एक किसिमको मसला; गुटका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [दा.]
1
पानको जस्तो स्वाद आउने सुपारी र अरू केही बास्नादार पदार्थ मिसाएर बनाइएको एक किसिमको मसला; गुटका।