मरमसला
Romanized: maramasalaa, maramasal, maramashalaa, maramashala
जिरा, मरिच, धनियाँ आदि तरकारीमा हाल्ने मसला र यस्तै अरू चिज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
जिरा, मरिच, धनियाँ आदि तरकारीमा हाल्ने मसला र यस्तै अरू चिज।
२.
पान; सुपारी; ल्वाङ, सुकुमेल आदि खाने मला।