मिटर
Romanized: mitar, mitara
बिजुली, पानी आदिको गति तथा परिमाण नाप्ने र रेकर्ड गर्ने यन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ् ]
१.
बिजुली, पानी आदिको गति तथा परिमाण नाप्ने र रेकर्ड गर्ने यन्त्र।
२.
मोटर (ट्याक्सी), टेम्पो, मोटरसाइकल आदिको भाडा आँक्ने यन्त्र ।
३.
मेट्रिक प्रणालीअनुसार विस्तार वा लमाइ नाप्ने नापो।