स्विटर
Romanized: svitar, switara, switar, shvitara
[अङ् स्वेटर] प्रायः ऊनको वा ऊनी र सुती मिश्रित धागोबाट बुनिने न्यानो बाक्लो गन्जी; सुइटर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
[अङ् स्वेटर] प्रायः ऊनको वा ऊनी र सुती मिश्रित धागोबाट बुनिने न्यानो बाक्लो गन्जी; सुइटर।