तस्विर
Romanized: tasvir, taswira, taswir, tashvira
कुनै वस्तु वा व्यक्तिको नक्कल गरेर बनाइएको आकृति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
१.
कुनै वस्तु वा व्यक्तिको नक्कल गरेर बनाइएको आकृति।
२.
क्यामराले खिचेको फोटो वा चित्रकारले बनाएको चित्र।