तस्बिर
Romanized: tasbir, tashbira, tashbir, tasbira
क्यामराद्वारा खिंचिने कुनै ठाउँ, वस्तु, दृश्य, मानिस आदिको चित्र; फोटो; तसबिर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी तस्वीर]
१.
क्यामराद्वारा खिंचिने कुनै ठाउँ, वस्तु, दृश्य, मानिस आदिको चित्र; फोटो; तसबिर।
२.
कागत, कपडा आदिमा रङ भरेर वा अन्य कुनै साधन तथा सिपले बनाइने त्यस्तै किसिमको आकृति; चित्र; बुट्टा।