स्वेटर
Romanized: svetar, swetara, swetar, shvetara
उनको धागोबाट काँटा वा मेसिनले बुनेको लुगा; स्विटर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
उनको धागोबाट काँटा वा मेसिनले बुनेको लुगा; स्विटर।