बाह्य वृत्ति

Romanized: baahya vritti, bahya vritti, baahya writti, bahya writti

जीवन चलाउन गरिने बाहिरी काम वा पेसा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
जीवन चलाउन गरिने बाहिरी काम वा पेसा।
२.
बाहिरी कुरो वा भौतिक विषयमा लागेको मनको स्थिति

सम्बन्धित शब्दहरू