बाह्य सेवा
Romanized: baahya sevaa, baahya seva, bahya sevaa, baahya sewaa
बाहिरी देशतिर गरिने हवाई उडान आदिसम्बन्धी कामको सेवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
बाहिरी देशतिर गरिने हवाई उडान आदिसम्बन्धी कामको सेवा।