बाह्रमष्ट

Romanized: baahramashta, baahramasht, bahramashta, baahramasta

खसहरूले मान्ने गरेका बाह्रमस्ट देवहरू; देवालीमा बोकाको आलो रगत चढाएर कुलपूजा गरिने खसहरूका देउता (आदिमस्ट,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
खसहरूले मान्ने गरेका बाह्रमस्ट देवहरू; देवालीमा बोकाको आलो रगत चढाएर कुलपूजा गरिने खसहरूका देउता (आदिमस्ट, ढँडारेमस्ट, दाह्रो वा बाबिरोमस्ट, थार्पुमस्ट, खप्तडमस्ट, कालोमस्ट, लाटोमस्ट, मण्डलीमस्ट, डढुवामस्ट, कैलेमस्ट, धौलेमस्ट, क्षेत्रपालमस्ट, बङ्गडामस्ट र खमालमस्ट)।

सम्बन्धित शब्दहरू