बाह्रखरी

Romanized: baahrakhari, baahrakharee, bahrakharee, bahrakharii

ना. दस स्वर तथा अनुस्वार र विसर्गयुक्त दुई स्वरसमेतका मात्रा मिलेर बन्ने क, का आदि व्यञ्जनवर्णका बाह्रबाह्र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. दस स्वर तथा अनुस्वार र विसर्गयुक्त दुई स्वरसमेतका मात्रा मिलेर बन्ने क, का आदि व्यञ्जनवर्णका बाह्रबाह्र अक्षरको समुदाय; साउँ-अक्षर; बारखरी।

सम्बन्धित शब्दहरू