प्रखर
Romanized: prakhar, prakhara
ज्यादै तेजिलो; कडा; उग्र; प्रचण्ड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
ज्यादै तेजिलो; कडा; उग्र; प्रचण्ड।
२.
अतिशय कडा स्वभावको; ज्यादै खरो।
३.
तीव्र गति वा वेग हुने; द्रुतगतिको (बुद्धि, प्रवाह आदि)।