प्रखरता

Romanized: prakharataa, prakharat, prakharata

प्रखर हुनाको भाव गुण वा अवस्था; अतिशय तीव्रता; प्रचण्डता; उग्रता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
प्रखर हुनाको भाव गुण वा अवस्था; अतिशय तीव्रता; प्रचण्डता; उग्रता।

सम्बन्धित शब्दहरू