मुखरता
Romanized: mukharataa, mukharat, mukharata
मुखर हुँदाको पन वा स्थिति; वाचालता; वाक्पटुता; मुखालेपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मुखर हुँदाको पन वा स्थिति; वाचालता; वाक्पटुता; मुखालेपन।