मुखरित
Romanized: mukharit, mukharita
राम्ररी बोल्ने, बज्ने वा ध्वनि निकाल्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
राम्ररी बोल्ने, बज्ने वा ध्वनि निकाल्ने।
२.
शब्द वा ध्वनिले युक्त; अनुनादित।