मुखर

Romanized: mukhar, mukhara

मुख लाग्ने; मुखाले; चोथाले; थुतुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
मुख लाग्ने; मुखाले; चोथाले; थुतुने।
२.
वाचाल; कुरौटे; वाक्पटु।
३.
आवाज दिने; बज्ने; ध्वननशील; अनुनादी।
४.
अभिव्यञ्जक; सूचक।
५.
अश्लील बोल्ने, छाडा।
६.
उपहास गर्ने; हँसीमजाक गर्ने।

सम्बन्धित शब्दहरू