मुख टाल्नु
Romanized: mukha taalnu, mukha talnu, mukhatalnu, mukhataalnu
कसैलाई केही दिएर वा फकाएर निश्चित विषयमा नबोल्ने पार्नु; चुप लाग्ने बनाउनु; मुख समाल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
कसैलाई केही दिएर वा फकाएर निश्चित विषयमा नबोल्ने पार्नु; चुप लाग्ने बनाउनु; मुख समाल्नु।