मुख समाल्नु

Romanized: mukha samaalnu, mukha shamaalnu, mukha shamalnu, mukha samalnu

परहेजमा रहनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
परहेजमा रहनु।
२.
विचार पुर्‍याएर मात्र बोल्नु; बोल्दा सतर्क हुनु।

सम्बन्धित शब्दहरू