असम्प्रज्ञात समाधि

Romanized: asamprajnyaata samaadhi, asamprajnyaata samadhi, asamprajnyata samaadhi, asamprajnyata samadhi

ज्ञाता, ज्ञेय र ज्ञानको भेद नरहने खालको अन्तिम चरणको समाधि; निर्विकल्प समाधि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
ज्ञाता, ज्ञेय र ज्ञानको भेद नरहने खालको अन्तिम चरणको समाधि; निर्विकल्प समाधि।

सम्बन्धित शब्दहरू