असम्प्रज्ञात योग
Romanized: asamprajnyaata yoga, asamprajnyaata yog, asamprajnyata yoga, asamprajnyata yog
सांसारिक पदार्थबाट आफै मन हटेको अवस्था वा त्यस्तो योग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सांसारिक पदार्थबाट आफै मन हटेको अवस्था वा त्यस्तो योग।