अज्ञात पक्ष

Romanized: ajnyaata paksha, ajnyaata paksh, ajnyata paksha, ajnyaata paksa

पहिले नै भए पनि पछि मात्र थाहा हुन आएको जनाउने भूतकालिक क्रियापदको पक्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पहिले नै भए पनि पछि मात्र थाहा हुन आएको जनाउने भूतकालिक क्रियापदको पक्ष।

सम्बन्धित शब्दहरू