अभ्यस्त पक्ष
Romanized: abhyasta paksha, abhyasta paksh, abhyasta paks, abhyashta paksha
खास स्थितिमा कार्यको अभ्यास भएको वा आवृत्ति भएको अवस्था जनाउने क्रियापदको पक्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
खास स्थितिमा कार्यको अभ्यास भएको वा आवृत्ति भएको अवस्था जनाउने क्रियापदको पक्ष।