अज्ञात यौवना

Romanized: ajnyaata yauvanaa, ajnyaata yauvana, ajnyata yauvanaa, ajnyaata yauwanaa

ना. यौवनको आगमनप्रति सचेत नभएकी नायिका; मुग्धा नायिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. यौवनको आगमनप्रति सचेत नभएकी नायिका; मुग्धा नायिका।

सम्बन्धित शब्दहरू