सहज समाधि

Romanized: sahaja samaadhi, sahaja shamaadhi, shahaja samaadhi, sahaja shamadhi

गुरुबाट पाएको आसन, मुद्रा आदिको प्रयोग नगरीकनै गर्न सकिने समाधि । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
गुरुबाट पाएको आसन, मुद्रा आदिको प्रयोग नगरीकनै गर्न सकिने समाधि ।
२.
बौद्ध तान्त्रिक तथा हठयोगीका अनुसार सम्पूर्ण बाह्य आडम्बरबाट रहित भएर सरलतापूर्वक जीवनयापन गर्ने प्रक्रिया।

सम्बन्धित शब्दहरू