सहजसमाधि
Romanized: sahajasamaadhi, sahajashamaadhi, shahajasamaadhi, sahajashamadhi
गुरुबाट पाएको आसन, मुद्रा आदिको प्रयोग नगरीकन गर्न सकिने समाधि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
गुरुबाट पाएको आसन, मुद्रा आदिको प्रयोग नगरीकन गर्न सकिने समाधि।
२.
बौद्धतान्त्रिक तथा हठयोगीका अनुसार सम्पूर्ण बाह्य आडम्बरबाट रहित भएर सरलतापूर्वक जीवनयापन गर्ने प्रक्रिया।