समाधित
Romanized: samaadhita, samaadhit, samadhit, shamaadhita
समाधान गरिएको; सन्तुष्ट पारिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
समाधान गरिएको; सन्तुष्ट पारिएको।
२.
समाधि लिएको।