जलसमाधि

Romanized: jalasamaadhi, jalashamaadhi, jalashamadhi, jalasamadhi

आफ्नै इच्छाले पानीमा डुबेर मर्ने काम; पानीमा डुबेर गरिने प्राणत्याग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आफ्नै इच्छाले पानीमा डुबेर मर्ने काम; पानीमा डुबेर गरिने प्राणत्याग।
२.
कुनै वस्तु पानीमा डुब्ने वा डुबाइने काम।

सम्बन्धित शब्दहरू