सहजबुद्धि

Romanized: shahajabuddhi, sahajabuddhi

प्राणीमा रहने जन्मजात समझ; सहज ज्ञान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
प्राणीमा रहने जन्मजात समझ; सहज ज्ञान।

सम्बन्धित शब्दहरू