समबुद्धि

Romanized: shamabuddhi, samabuddhi

समान बुद्धि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
समान बुद्धि।
२.
बराबर बुद्धिको; सकारात्मक, नकारात्मक दुवै अवस्थामा एकनास बुद्धि भएको।

सम्बन्धित शब्दहरू