निर्वीज समाधि
Romanized: nirvija samaadhi, nirwija samaadhi, nirwija samadhi, nirveeja samaadhi
योगका अनुसार समाधिको बीज र आलम्बन नभएको एक प्रकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
योगका अनुसार समाधिको बीज र आलम्बन नभएको एक प्रकार।