आर्य समाज
Romanized: aarya samaaja, aarya samaaj, aarya samaja, arya samaaja
सनातन धर्ममा उदारता ल्याउन भारतका स्वामी दयानन्द सरस्वतीले चलाएको एक धार्मिक सम्प्रदाय सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
सनातन धर्ममा उदारता ल्याउन भारतका स्वामी दयानन्द सरस्वतीले चलाएको एक धार्मिक सम्प्रदाय
२.
आर्यजातिको समाज।