मुख विटाल
Romanized: mukha vitaala, mukha vitaal, mukha witaala, mukha vital
शुभकार्यको आरम्भमा आगन्तुकलाई सगुनस्वरूप दिइने मिठाई, मिस्री, गुड, फलफूल आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
शुभकार्यको आरम्भमा आगन्तुकलाई सगुनस्वरूप दिइने मिठाई, मिस्री, गुड, फलफूल आदि।