मुख बिग्रनु

Romanized: mukha bigranu, mukhabigranu

चित्त नबुझ्नु; अरूले भनेको कुरो मन नपराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
चित्त नबुझ्नु; अरूले भनेको कुरो मन नपराउनु।
२.
मुखमा स्वाद नहुनु; खान मन नलाग्नु।

सम्बन्धित शब्दहरू