दिन बिग्रिनु
Romanized: dina bigrinu, dinabigrinu
नराम्रो दिन आउनु; दशा लाग्नु; समय प्रतिकूल हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
नराम्रो दिन आउनु; दशा लाग्नु; समय प्रतिकूल हुनु।