धन बिगार्नु

Romanized: dhana bigaarnu, dhana bigarnu, dhanabigarnu, dhanabigaarnu

कसैको धन नियतवश नोक्सानी, हिनामिना गर्नु; नाबालक, सन्तानहीन वृद्ध वा अशक्त आदिको धन बेइमानी गरी खानु वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

1
कसैको धन नियतवश नोक्सानी, हिनामिना गर्नु; नाबालक, सन्तानहीन वृद्ध वा अशक्त आदिको धन बेइमानी गरी खानु वा नोक्सान गर्नु (मुलुकी ऐन, लेनदेन व्यवहारको ४० नं.)।

सम्बन्धित शब्दहरू