घत बिग्रनु
Romanized: ghata bigranu, ghatabigranu
अनुमान नमिल्नु; कल्पेको व्यर्थ जानु; दाउ वा मौका नपर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
अनुमान नमिल्नु; कल्पेको व्यर्थ जानु; दाउ वा मौका नपर्नु।