पोत बिर्ता
Romanized: pota birtaa, pota birt, pota birta, potabirta
बिर्ता उन्मूलन ऐन लागु हुनुभन्दा पहिले विभिन्न प्रकारका बिर्तामध्ये केही पोतरकम सरकारलाई बुझाई खान पाउने गरी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [पोत+बिर्ता]
1
बिर्ता उन्मूलन ऐन लागु हुनुभन्दा पहिले विभिन्न प्रकारका बिर्तामध्ये केही पोतरकम सरकारलाई बुझाई खान पाउने गरी दिइएको एक प्रकारको बिर्ता; आंशिक पोत तिर्नुपर्ने बिर्ता जग्गा; पोताबिर्ता।