पोता बिर्ता

Romanized: potaa birtaa, pota birtaa, potaa birta, potaa birt

केही मात्रामा भूमिकर तिरेर भोगचलन गरिने जग्गा; थोरै मात्र पोता लागेको बिर्ता जग्गा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [पोता+बिर्ता]

1
केही मात्रामा भूमिकर तिरेर भोगचलन गरिने जग्गा; थोरै मात्र पोता लागेको बिर्ता जग्गा।

सम्बन्धित शब्दहरू