पोता अड्डा
Romanized: potaa addaa, pota addaa, potaa adda, potaa add
बिर्ताप्रथाको प्रचलन भएका बेलामा बिर्ता जग्गाको मालपोत असुल गर्ने कार्यालय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
बिर्ताप्रथाको प्रचलन भएका बेलामा बिर्ता जग्गाको मालपोत असुल गर्ने कार्यालय।
२.
पोताबिर्ताको मालपोत कार्यालय।