बिजुली अड्डा

Romanized: bijuli addaa, bijuli add, bijulee addaa, bijulee adda

बिजुलीको जडान, वितरण आदि र शुल्कको उठतीपुठतीसम्बन्धी काम गर्ने अड्डा; विद्युत्- संस्थान; हालको विद्युत्… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
बिजुलीको जडान, वितरण आदि र शुल्कको उठतीपुठतीसम्बन्धी काम गर्ने अड्डा; विद्युत्- संस्थान; हालको विद्युत् प्राधिकरण।

सम्बन्धित शब्दहरू