मुख बटार्नु
Romanized: mukha bataarnu, mukha batarnu, mukhabatarnu, mukhabataarnu
कसैसँग नबोली अर्कोतिर फर्केर हिँडनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
कसैसँग नबोली अर्कोतिर फर्केर हिँडनु।