जिब्रो बटार्नु

Romanized: jibro bataarnu, jibro batarnu, jibrobatarnu, jibrobataarnu

नमिठो वा अरुचिपूर्ण खानेकुरा खाएपछि त्यस वस्तुप्रति त्यागको भाव आउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

1
नमिठो वा अरुचिपूर्ण खानेकुरा खाएपछि त्यस वस्तुप्रति त्यागको भाव आउनु।

सम्बन्धित शब्दहरू