मुन्टो बटार्नु
Romanized: munto bataarnu, munto batarnu, muntobatarnu, muntobataarnu
कसैलाई मन नपराएर अर्कैतिर फर्कनु; मुख फर्काउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
कसैलाई मन नपराएर अर्कैतिर फर्कनु; मुख फर्काउनु।