बाह्रसत्तरी

Romanized: baahrasattari, baahrasattaree, baahrashattari, bahrasattaree

अनेक किसिमको वा नानाओलीको (कुरा, गन्थन इ.); धेरै परिपाठ मिलाएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
अनेक किसिमको वा नानाओलीको (कुरा, गन्थन इ.); धेरै परिपाठ मिलाएको।

सम्बन्धित शब्दहरू