बिँडो थाम्नु

Romanized: bimdo thaamnu, bindo thaamnu, bindo thamnu, bimdo thamnu

दर्जामा पुर्खा वा बाबुबाजेको सरहको कामकाज गर्नु; अनुरूप गर्नु; पुर्खाको इज्जत कायम राख्नु; बिँडो उठाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
दर्जामा पुर्खा वा बाबुबाजेको सरहको कामकाज गर्नु; अनुरूप गर्नु; पुर्खाको इज्जत कायम राख्नु; बिँडो उठाउनु।

सम्बन्धित शब्दहरू