टिपो थाप्नु
Romanized: tipo thaapnu, tipo thapnu, tipothapnu, tipothaapnu
लामो टाङ्गामा चौकोस र जाली बाँधी माछा परून् भन्ने उद्देश्यले पानीमा चाल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
1
लामो टाङ्गामा चौकोस र जाली बाँधी माछा परून् भन्ने उद्देश्यले पानीमा चाल्नु।