अड्को थाप्नु
Romanized: adko thaapnu, adko thapnu, adkothapnu, adkothaapnu
कुनै कुराको हल गर्नका निम्ति समस्या खडा गर्नु; गाउँखाने कथा भन्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
टु.
1
कुनै कुराको हल गर्नका निम्ति समस्या खडा गर्नु; गाउँखाने कथा भन्नु।