बिउ
Romanized: biu
बिउ (biu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
बिउ(१)
(नाम [√ बिउ])
1.
चामलमा मिसिएर रहेको धान।
बिउ(२)
(नाम [संस्कृत बीज])
१..
रोप्न वा छर्न राखिएको अन्न; बीज; बिजन।
२..
धान, कोदो आदिको उखेलेर रोप्न राखिएको बिरुवा ।
३..
बिजनका लागि नसुमरी राखिएको बोको, राँगो, साँढे आदि।
४..
आगाको सानो फिलिङ्गो।
५..
दहीको जोरन ।
६..
वीर्य।
७..
कारण; हेतु।